सेतीवेनी : पर्यटनकोे अवसर बोकेको ठाउँ (फोटोकथा)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ भाद्र २०७२, मंगलवार ०७:०५

प्रेम सुनार,गुल्मी ।

गण्डकी अञ्चलकको स्याङ्गजा, धौलागिरीको पर्वत र बाग्लुङ्ग,लुम्विनीको गुल्मी अर्थात तिन अञ्चल तिन जिल्लाको संगम स्थल हो । यहाँबाट पूर्वतिर पर्वतको रानीपानी गाविसको मनोरम वस्ती, उत्तर तर्फ बाग्लुङ्गको फिस्टे, जैवी लगायतका गाउहरु र यता पश्चिम तर्फ गुल्मीको हर्मीचौर, अर्वेनी ,जयखानी, उत्तर तर्फ खडगकोट, भुर्तुङ्ग, फोक्सीङ्ग गाविसको हरियाली नियाल्दा मन रमाउँछ । त्यतिमात्र नभएर यस स्थलले धार्मिक महत्व पनि बोकेको छ । रिडी, रुद्रवेणी, कृष्ण गण्डकी, कालिगण्डकीको शिर मुक्तीनाथका वारेमा लेखिएका पौराणीक धर्मग्रन्थहरु युवा पुस्तालाई अध्ययन र त्यस क्षेत्रको भ्रमण गराउन नितान्त जरुरी भएको धार्मिक ब्याक्तिहरु बताउँछन् ।यति रमणीय र पर्यटकीय आकर्षण स्थल भएर पनि सेतीवेनीको प्रचार गर्न र विकासका अन्य बाटाहरु खोज्न सरकारी निकायबाट खासै पहल हुन सकेको पाइँदैन । यदि यहाँको प्रचार गरिने हो भने पर्यटकका लागि एक आकर्षक गन्तव्य बन्न सक्ने खुबी यस क्षेत्रमा छ । साथै त्यहाँका स्थानीयका लागि रोजगारीको सिर्जना हुन सक्छ । मनोरम सेतीवेनीका रमणीय दृश्यहरु (फोटोकथा)

setibeni 1

 

 

 

 

 

 

 

 

 

 

 

setibeni

 

 

 

 

 

 

 

 

 

 

 

 

setibeni 2

 

 

 

 

 

 

 

 

 

 

 

setibeni 5

 

 

 

 

 

 

 

 

 

 

 

setibeni 3

 

 

 

 

 

 

 

 

 

businesssansaar

setibeni 4

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१