सधै चर्चा र लफडा, सलमान खानसँग नाम जोडेर चर्चामा आएका हिरोइनहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ भाद्र २०७२, सोमबार ०६:५६

सलमान खानको बलिउडमा र दर्शकको दिलमा छुट्टै दर्जा छ । विभिन्न कारणबाट चर्चा आइरहने उनी अविवाहित बलिउड नायक हुन् । सार्वजनिक शोहरुमा प्रायः कमेडी रुपमा प्रस्तुत हुने सलमान मनको पनि सफा रहेको कुरा उनलाई चिन्ने प्रायःको मुखबाट सुन्न पाइन्छ । हालै एउटा अपराधिक मुद्धामा फसेका सलमान खानले बलिउडलाई थुप्रै ब्लकबस्टर फिल्म दिएका छन् । बलिउडमा उनी आफू मात्र चर्चित भएनन्, उनका कारण चर्चा आउनेहरु पनि बलिउडमा थुप्रै भेटिन्छन् । विशेषतः नायिकाहरुलाई बलिउड डेब्यूट गराउने काममा उनको नाम सबैभन्दा माथि आउँछ । सलमान खानका कारण चर्चामा आएका केही लेडी कलाकारहरु (फोटोफिचर)

सोनाक्षी सिन्हा, बलिउड अभिनेत्री

sonakshi sinha

 

 

 

 

 

 

 

 

 

 

 

 
कट्रीना कैफ, बलिउड अभिनेत्री

katrina kaif

 

 

 

 

 

 

 

 

 

 

 

 

नताशा स्टाकोभिक, सेर्बियन मोडल तथा विग बोस सहभागी

natasha sto

 

 

 

 

 

 

 

 

 

 

 

अली अब्राहम, बलिउड अभिनेत्री

alli abrahm

 

 

 

 

 

 

 

 

 

 

 

 

ज्याकलिन फिर्नान्डिज, बलिउड अभिनेत्री

jacqline fernandiz

 

 

 

 

 

 

 

 

 

 

 

 

लुलिया भेन्टुर, अभिनेत्री

lulia vantur

 

 

 

 

 

 

 

 

 

 

 

 

निकोल साबा, लेबनिज गायिका

nicole saba

 

 

 

 

 

 

 

 

 

 

 

 

 

डेजी शाह, बलिउड अभिनेत्री

daisy shah

 

 

 

 

 

 

 

 

 

 
सना खान, बलिउड अभिनेत्री

sana khan

 

 

 

 

 

 

 

 

 

 

 

स्नेहा उलाल, बलिउड अभिनेत्री

sneha ullal

 

 

 

 

 

 

 

 

 

 

 

 

 

जरिन खान, बलिउड अभिनेत्रीzarien khan

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, जेष्ठ ९, २०८१