मासिक ७ हजार डलर खाने नेपाली फुटबल टोलीका नयाँ प्रशिक्षक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ भाद्र २०७२, शनिबार ०९:२६

New_HeadCoach_Nepali_Footba_707931036काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा बेल्जियमका प्याट्रिक एजम्सलाई नियुक्त गरेको छ ।
ँययतदबिि एबतचष्अप
उनलाई आजैबाट ६ महिनाका लागि राष्ट्रिय फुटबलको प्रशिक्षकमा नियुक्त गरेको एन्फाले जनाएको छ ।

स्रोतका अनुसार एन्फाले प्याट्रिकलाई सात हजार अमेरिकी डलर पारिश्रमिक दिने शर्तमा नियुक्त गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१