रियालिटी शो स्टार किम कारदाशिअनले इस्टाग्राममा हलीउडकी चर्चित गायिका बियोसे १ करोड फलोअर्सले पछाडी पारेकी छिन् ।
किमको फलोअर्सको संख्या ४।४० करोड रहेको छ । जबकी बियोसेको फ्यान फलोअर्स ४।३९ करोड रहेको छ । यि दुबै जना आफ्ना फ्यान फलोअर्सको विषयमा राम्रै प्रतिस्पद्र्या गर्ने गर्दछन् । पछिल्लो केहि लामो समय बियोसे किम भन्दा निकै अगाडी थिइन् ।
यस दौडानमा टेलर स्विफ्टको ४।३५ करोड फ्यान फलोअर्स रहेको छ ।
प्रतिक्रिया