स्वर्गको अनूभूती दिलाउने संसारका अनौठा समुन्द्री किनारहरु (फोटोफिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ भाद्र २०७२, शुक्रबार ०६:५४

छुट्टी मनाउनका लागि समुन्द्री किनार उत्कृष्ट मानिन्छ । विशेषगरी समुन्द्री किनारमा समय बिताउने चलन पश्चिमी संस्कृतिमा पाइन्छ । तर, पश्चिमी संस्कृतिको प्रभावका कारण आजकाल पूर्वी सभ्यतामा यस्तो खाले प्रचलन सुरु भइसकेको पाइन्छ ।

यदि तपाईँ पनि समय विताउनका लागि कुनै समुन्द्री तटको बारेमा सोचिरहनुभएको छ भने तपाईँका लागि उपयुक्त छनोट हुन सक्छन् यी समुन्द्री तटहरु जुन सामान्य तट मात्र नभएर एक अनौठो अनि फरक खाले विशेषता बोकेका छन् । संसारकै अनौठा ७ समुन्द्री तट (फोटोफिचर)
Pink-beach-and-sand-on-Elafonissi-beach-in-Crete-Greece

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पिंक स्याण्ड बिच, कोमोडो आइल्याण्ड, इन्डोनेशिया
shell beach

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

शेल बिच, शार्क बे, अष्ट्रेलिया
cave-beach-1-min

 

 

 

 

 

 

 

 

 

 

 

 

 

केभ बिच, अलगार्भ, पोर्चुगल
ice beach

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

आइस बिच, जोकुलसार्लोन, आइल्याण्ड
hidden-beach-2-min

 

 

 

 

 

 

 

 

 

 

 

 

 

हिडन बिच, मारियटा आइल्याण्ड, मेक्सिको
glass-beach-1-min1

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ग्लास बिच/सि ग्लास, फर्ट ब्राग, क्यालिफोर्निया
korkohe beach

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कोकोही बिच, न्युजिल्याण्ड

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१