अफगानिस्तान विरूद्ध नेपाल ३-१ ले अगाडि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० भाद्र २०७२, बिहीबार १३:२९

काठमाडाैं-प्रथम साफ यु-१९ काे सेमिफाइनलमा नेपालले अफगानिस्तान विरूद्ध ३-१ काे गाेलकाे अग्रता लिएकाे छ । जारी खेलको पहिलो हाफमा अन्जन विष्टको २ गोलको मद्धतमा लिएको अग्रतालार्इ बढाउँदै दोस्रो हाफमा नेपालले ३-१ को अग्रता लिन सफल भएको हो । खेलकाे ३४  मिनेटमा स्ट्राइकर अन्जन विष्टले  गाेल गर्दै नेपालका लागि खाता खाेलेका थिए। खेलकाे ३७ अाैं मिनेटमा पेनाल्टीमार्फत दाेस्राे गाेल उनैले गरे।  अनन्त तामाङले  अात्मघाती गाेल गरेका थिए भने तेस्राे गाेल  ५३ अाैं मिनेटमा सुनिल बलले गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१