जमीन खन्दा निस्कियो अनौठो मान्छे !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० भाद्र २०७२, बिहीबार ०९:५२

 

एजेन्सी । भारतको नयाँदिल्ली स्थित जोधपुरको बावड़ी गाउँमा एक अनौठो घटना सार्वजनिक भएको छ । उक्त गाउँमा केही मानिसले पानी ल्याउनका लागि ट्यूबवेल खनिरहेका बेला एउटा आश्चर्यलाग्दो वस्तु
भेटिएको हो
ट्यूबवेल खन्ने क्रममा एक परिवारले एक अनौठो मानिसको स्वरुप भएको वस्तु भेट्टाएका हुन् । खन्ने क्रममा भेटिएको यो सानो प्रजातिको मानवलाई हात समातेर एक जनाले तस्वीर पनि खिचेका छन् । जसले अहिले सामाजिक सञ्जालहरुमा व्यापक चर्चा पाइरहेको छ ।

तर यो कसरी भयो र के हो भन्नेबारेमा भने केही खुलेको छैन । यसबारेमा सर्वसाधारणहरुले समेत चासो राखेका छन् । जमिनका भेटिएको यस्तो मानबबारे भने अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१