बलियुड एक्ट्रेस आलिया भट्ट छिटै नै सुपर स्टार शारुख खान संग देखिने भएकी छिन् । नाम घोषणा नगरिएको फिल्मलाई ‘इंगलिस विंगलिस’ निर्देशक गौरी शिन्देले निर्देशन गर्ने पनि पक्का भएको छ । फिल्मका बारेमा करण जोहरले ट्विटरबाट चाँडै नै आलिया र शाहरुख सँगै आउने कुरा पक्का भएको र आफ्नो र शाहरुखको ब्यानरबाट चाँडै नै ठूलो घोषणा हुने जनाएका हुन् ।
प्रतिक्रिया