कैलालीमा सेना परिचालन गर्ने निर्णयमा बाबुरामले किन आपत्ति जनाए?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ भाद्र २०७२, बुधबार ०६:५८

Baburam-Bhattarai1काठमाडौं,९ भाद्र  । एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष तथा राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले तराईमा सेना परिचालन गर्ने निर्णयको विरोध गरेका छन् ।

कैलालीको टीकापुरमा प्रहरी र थरुहटबीच भीडन्त हुँदा २० जना प्रहरी मारिएपछि सरकारले सेना परिचालनको निर्णय गरेको छ । उक्त निर्णयको विरोध गर्दै नेता भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै टीकापुर घटनाको गम्भिर्यता बुझौं, विवेक अपनाएर निर्णय गरौंं भन्दै सेना परिचालनको निर्णयका विरुद्ध बोलेका छन् ।

उनले समस्याको समाधान फैजी हैन राजनीतिक तवरबाट खोजौं भनेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१