स्मार्टफोन पानीमा खस्यो ? यसो गर्नुहोस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ भाद्र २०७२, सोमबार ०७:१२

phone-430x316मोबाइल पसलमा मोबाइल फोन बनाउनका लागी आउने धेरैको समस्या भनेको मोबाइल पानीमा खस्यो र बिग्रियो भनेर आउने धेरै हुन्छन् ।
पानी पसेका कारण मंहगो मोवाइल बिग्रिएर धेरै मानिसहरुको हजारौ खर्च हुने गर्दछ तर त्यसमा हामी केही सावधानी अपनाएको खण्डमा मोवाइललाई सुरक्षित राख्न सकिने छ ।
स्मार्ट मोबाइल फोनमा पानी पसेपछि तुरुन्त यी कार्य गर्नुहोस्
१।फोन अन छ भने अफ गर्नुहोस् ।
२।फोनबाट सिमकार्ड र मोमरीकार्ड निकाल्नुहोस ।
३।मोबाइलबाट ब्याट्रि निकानुहोस् ।
४।फोनलाई सुख्खा कपडा वा पत्रिकाले पुछ्नुहोस ।
५। यदी फोनमा धेरै पानी पसेको छ भने नजिकैको मोवाइल रिपेरिङ सेन्टरमा गएर भ्याकुम क्लिनरले सफा गर्नु उत्तम हुन्छ ।
६।यस्तै घरमा भएको सुख्खा चामललाई भाँडामा राखेर फोन चामलमा छिराउनुहोस । चामलले पानीलाई चाँडो सोस्ने हुनाले यस्तो कार्य गर्नु राम्रो मानिन्छ ।उजयलभ ज्ञ
स्मार्ट मोबाइल फोनमा पानी छिरेपछि ति कुराहरु नगर्नुस् ।
१।फोन स्विच अन छ भने अफ नगर्नु ।
२।यदी फोन अन छ भने अफ नगर्नु ।
३। फोनको कुनै पनि बटन नचनाउनु । यस्तो गर्दा पानी भित्र जान सक्छ ।
४। फोनलाई आफै खोल्लने प्रयास नगर्नुहोला । यस्तो गर्दा पानी भित्र पस्न सक्दछ ।
५।फोनलाई फ्यानको हावा, हिटरमा सुखाउने काम नगर्नुहोस । जसकारण मोवाइलको भित्र पानी पस्न सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१