शोभाको ‘ठोक मादल खरी खसे फेरौला ‘

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ भाद्र २०७२, आईतवार १२:१४

काठमाडौँ -विगत लामो समय देखि गीतसंगीतको क्षेत्रमा सक्रिय शोभा त्रिपाठी यसपाली पनि तीज गित ‘ठोक मादल खरी खसे फेरौला ‘लिएर आइसकेकी छिन् । आमस्रोताको मन जितेकी शोभा पछिल्ला ८  वर्षदेखि तीजकी ‘हिट गायिका’ बनेकी छिन्।

shobha

निकै हिट तीज गीतहरु पस्किसकेकी त्रिपाठी बहु प्रतिभाकी धनि छिन उनि गायिकाका साथ साथै सफल  भिजे तथा मोडेलका रुपमा पनि चिनिन्छिन।

शोभा त्रिपाठीको ‘यो तीजमा ठल्केरै नाचिन्छ ‘ सांसदको छोरो ‘, ‘म त् यस्तै छु ‘ ‘करेली अचार ‘ लगायतका गीतहरु निकै चर्चित छन् ।

 

यस्तो छ उनको यसपालिको तीज गित 

प्रतिक्रिया