७० वर्ष अघि हराएको सुनले भरिएको ट्रेन फेला परेको दावी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ भाद्र २०७२, आईतवार ११:१४

gold-1सुन र जवाहरातले भरिएको नाजीहरुको एक पोल्याण्डमा २ व्यक्तिहरुले खोजेर निकालेको दावी गरेका छन् । यो ट्रेन पूर्वी जर्मनीमा सोभियत रुसको सेनाको आक्रमणका क्रममा ९दोश्रो विश्वयुद्धका बेला० सन् १९४५ हराएको बताइएको छ । रिपोर्ट्सका अनुसार दक्षिणी–पश्चिम पोल्याण्यडको एक ल फर्मले भनेको छ की दुई व्यक्तिले सम्पर्क गरेर आफूहरुले उक्त ट्रेन निकालेको दावी गरेको छ ।

पोल्याण्डका सञ्चारकर्मीका अनुसार ती दुई व्यक्ति उक्त ट्रेनमा रहेको बहुमूल्य रत्नको १० प्रतिशत लिन चाहेका छन् । ती दुई व्यक्ति मध्ये एक पोल्याण्ड र अर्का जर्मनी नागरिक हुन् । १५० मिटर लम्बाई रहेको उक्त ट्रेनमा तीन सय टन सुन रहेको बताइन्छ ।एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१