यस्ता छन ऐश्वर्या रायले जीवनमा गरेका ५ ठूला गल्ती

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ भाद्र २०७२, आईतवार १०:३६

aishwarya-rai-bachchan-620x400बलिउड नायिका ऐश्वर्या राय बलिउडमा मात्रै होइन विश्वमा नै चर्चित छिन् । उनि विश्व सुन्दरी पनि हुन् । उनले आफ्नो फिल्म करिएर पनि निकै बालियो वनाएकि छिन् । विवाहा पछि कुनै फिल्महरुमा नदेखिए पनि उनि बेला बेलामा चर्चामा आउने गर्छिन । तर ऐश्वर्याले केही यस्ता गलत निर्णयहरु गरिकि थिइन जसले गर्दा उनको करियरलाई केहि हानी पुर्यायो ।

यस्ता छन् उनले गरेका गल्तिहरु

१० राजा हिन्दुस्तानी
सन् १९९६ मा रिलिज भएको फिल्म राजा हिन्दुस्तानीमा नायिकाको भूमिकाका लागि पहिला ऐश्वर्या लाई रोजिएको थियो । तर उनले यो अवसर छोडेपनि करिश्मा कपुरले यो रोल पाईन र फिल्म पनि सुपरहिट भयो ।

२० कुछ कुछ होता है
सन् १९९८ मा रिलिज भएको शाहरुख खानको फिल्म ‘कुछ कुछ होता है’ मा रानी मुखर्जीलाई दिइएको रोले पहिले ऐश्वर्यालाई दिइएको थियो। तर उनले अस्वीकार गरिन् । यो फिल्मले पनि बलिउडमा इतिहास रच्न सफल भयो ।

३० मुन्नाभाई एमबिबिएस
सन् २००३ मा रिलिज भएको फिल्म ‘मुन्नाभाई एमबिबिएस’ मा शाहरुख खान र ऐश्वर्यालाई रोजिएको थियो तर उनीहरुले फिल्म खेलेनन् । तर पनि यो फिल्मले बलियडमा ‘बेस्ट कमेडी’ फिल्मको रुपमा स्थान बनाउन सफल भयो ।

४०कर्पोरेट
सन् २००६ मा रिलिज भएको फिल्म ‘कर्पोरेट’ का लागि मुख्य भूमिकामा ऐश्वर्या लाई साईन गर्ने चर्चा थियो । तर पछि यो भूमिकामा बिपासालाई ल्याइएको थियो ।

५० भुल भुलैया
सन् २००७ मा रिलिज भएको फिल्म भुल भुलैयामा विद्या बालनको स्थानमा ऐश्वर्या निर्देशकको पहिलो रोजाईमा थिइन् । तर ऐश्वर्याले यो भूमिकालाई अस्वीकार गरिन् । यो फिल्मले पनि बालिउडमा राम्रै स्थान पाउन सफल भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१