साफ यु–१९ मा अफगानिस्तान बिजयी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ भाद्र २०७२, आईतवार १०:१७

foodtbal

राजधानीमा जारी साफ यु–१९ प्रतियोगितामा अफगानीस्तानले माल्दिप्स ३–१ गोल अन्तरले हराएको छ । शुक्रबार भएको समूह ‘वी’ को खेलमा माल्दिप्सलाई हराउँदै अफगानिस्ताले बिजयी सुरुवात गरेको हो ।  अफगानिस्तानका मौसद हबिबी, अल अहमद मन्सुरी र मोहम्मद अहमेदीले गोल गरे। मालदिप्सका लागि एकमात्र सान्तवना गोल हमदान अलिले फर्काएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१