सेक्स टेप बनाउन केली जेनरलाई एक अरबको प्रस्ताव

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ भाद्र २०७२, शनिबार १५:११

kely-jenerलास एन्जेन्स, रियलिटी टिभी स्तार केली जेनरलाई उनका व्यायफ्रेण्ड टायगासँग सेक्स टेप बनाउन एउटा कम्पनीले एक करोड डलरको प्रस्ताव दिएको छ ।

हालैमात्र १८ वर्ष पुगेकी यी रियालिटी टिभी स्टार चर्चित अभिनेत्री किम कर्दाशिंयाकी सौतेली बहिनी हुन । प्रस्ताव राख्ने कम्पनीले किम र गायक अभिनेता रे जेको विवादित सेक्स टेप पनि सार्वजनिक गरेको थियो ।

kylie-jenner-sexiest-jaw-dropping-instagram-pics-10एजेन्सीहरुले जनाए अनुसार, किमको सेक्स टेपले उनलाई आफ्नो क्यारियर अगाडि बढाउन ठूलो मद्धत पु¥याएको थियो । केलीले यो प्रस्ताव स्वीकार गरेको खण्डमा उनको क्यारिअरका लागि पनि यो लाभदायी हुने एजेन्सीहरुले जनाएका छन् । र्र्र्

एउटा अर्को पोर्न कम्पनी बैंग्यूलेटरले पनि केलीलाई २२ मिनेट समयसम्मको भिडियो बनाउन १८ लाख डलर दिने प्रस्ताव गरेको छ । खबर अनुसार, डिजिटल प्लेग्राउण्ड नामक अर्को कम्पनीले केलीलाई ब्राण्ड एम्बेस्डर बनाउन चाहेको छ । कानूनतः वयस्क भएकोले तपाईलाई हाम्रो ब्राण्ड एम्बेसडर बन्न अनुरोध गर्दछौं भन्दै उक्त कम्पनीले केलीलाई अनुरोध गरेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१