काठमाडौं । नेपाल टेलिकमले अहिले दिइरहेको सीडीएम सेवालाई ३ वर्षभित्र हटाउने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आर्चायका अनुसार अन्तर्राष्ट्रिय स्तरमा नै यो प्रविधि विस्थापित हुँदै गएकाले यहाँ पनि हटाउन लागिएको हो ।
संसदको विकास समितिले सीडीएमए हटाउने भन्दैमा अन्य सेवा नपुर्याई काम थाल्न नहुने सुझाव दिएको छ । हाल विश्वका ६५ मुलुकमा सीडीएमए सेवा संचालनमा छन् ।
प्रतिक्रिया