तीन वर्षमा सीडीएमए हटाउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ भाद्र २०७२, शनिबार ०७:५४

Spice-Mobiles-Spice-C-5300-2काठमाडौं । नेपाल टेलिकमले अहिले दिइरहेको सीडीएम सेवालाई ३ वर्षभित्र हटाउने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आर्चायका अनुसार अन्तर्राष्ट्रिय स्तरमा नै यो प्रविधि विस्थापित हुँदै गएकाले यहाँ पनि हटाउन लागिएको हो ।

संसदको विकास समितिले सीडीएमए हटाउने भन्दैमा अन्य सेवा नपुर्याई काम थाल्न नहुने सुझाव दिएको छ । हाल विश्वका ६५ मुलुकमा सीडीएमए सेवा संचालनमा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१