सर्वाधिक बलिउड चलचित्र छायांकन गरिने स्थलहरु (फोटोफिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ भाद्र २०७२, शनिबार ०७:४२

बलिउड चलचित्रको कहानी सँगसँगै चलचित्र छायांकन गरिएका स्थान पनि आकर्षक हुन्छन् । निर्देशकले कहानीसँग मिल्ने र हेर्दा पनि आकर्षक लाग्ने खालका स्थानलाई सुटिङ स्पटको रुपमा छनौट गर्ने गर्दछन् । आकर्षक स्थलको छनौट गर्नुपर्ने भएकाले प्रायः फिल्मको छायांकन गरिएका स्थलहरु एउटै हुने गरेका छन् । निर्देशकले त्यस स्थानलाई फरक कोणबाट प्रस्तुत गरेर छुट्टै स्थानजस्तो देखाउने कोसिस गर्ने गरेको भएतापनि, प्रायः बलिउड चलचित्रका छायांकन एकै ठाउँमा गरिएका पाइन्छ । बलिउड चलचित्र छायांकनका लागि सर्वाधिक प्रयोग हुने स्थानहरु (फोटोफिचर)

Pangong-Lake-Ladakh_19_150_ladakh_938_410

 

 

 

 

 

 

 

 

प्याङगङ लेक, लादाख
The-Doraha-Fort

 

 

 

 

 

 

 

 

दोराहा किल्ला, लुधैयाना नजिकै
???????????????????????????????

 

 

 

 

 

 

 

 

 

मल रोड, सिम्ला
India-Gate-Delhi

 

 

 

 

 

 

 

 

 

 

इन्डिया गेट, दिल्ली
gulmarg, kasmir

 

 

 

 

 

 

 

 

 

 

गुलमार्ग, कास्मिर
nahargarh-fort-jaipur1

 

 

 

 

 

 

 

 

 

 

नहरगढ, जयपुर
???????????????????????????????????????????????

 

 

 

 

 

 

 

 

 

मुन्नार चिया बगान, केराला
???????????????????????????????

 

 

 

 

 

 

 

 

 

 

उदयपुर दरबार, राजस्थान
Rohtang-PassRohtang

 

 

 

 

 

 

 

 

 

रोह्ताङ पास, हिमाञ्चल प्रदेश
Hadimba-Temple

 

 

 

 

 

 

 

 

 

 

हदिम्बा मन्दिर, मनाली
aguada-fort-goa

 

 

 

 

 

 

 

 

 

अगौडा किल्ला, गोवा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१