३० मिलियन डलरसम्म कमाई गर्ने पोर्नस्टारहरु (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ भाद्र २०७२, बुधबार ०७:४९

नेपाली समाजमा पोर्न चलचित्रलाई अस्लिन चलचित्रको नाम दिइन्छ तर कति शहरहरु यस्ता छन् जहाँ यिनै चलचित्रबाट लाखैको आम्दानी गर्छन  त्यस फिल्ममा खेल्ने कलाकारहरुले । पश्चिमेली देशहरुमा अश्लिल फिल्मले अन्य फिल्म जस्तै मान्यता पाउने गर्छ । र त्यस्ता फिल्महरु अन्य फिल्मको तुलनामा निकै खर्चिलो पनि हुँदो रहेछ । त्यस्ता फिल्म खेल्ने पोर्न स्टारहरुले आफ्नो पारिश्रमीक करोडौं डलर सम्म पाउँदा रहेछन् ।तपाईलाई अचम्म लाग्न सक्छ । पोर्न फिल्म खेल्नको सम्पति ३० मिलियन अमेरिकी डलर सम्म छ भन्दा तर यो कुरा सत्य हो । विश्वका चर्चित पोर्न स्टारहरुको भर्खरै सावजनि धनीहरुको सुचिमा पर्ने २० जना स्टारहरुको सम्पत्ति १ मिलियन अमेरिकी डलर देखि ३० मिलियन अमेरिकी डलर सम्म देखिएको छ ।त्यस्तै भारतीय मुलकी चर्चित पोर्न स्टार सोन्नी लियोन पनि धनिहरुको १९ औ स्थानमा सुचिकृत छिन । उनको सम्पत्ति १।५ मिलियन डलर छ । पछिल्लो समय उनले केही हिन्दी चलचित्रमा पनि अभिनय गरिसकेकी छिन ।

१० धनी पोर्न स्टारहरु,कस्को सम्पत्ति कति ?
१.जेन्ना जामेसोन
jenna

 

 

 

 

 

 

 

 

 

अमेरिकी मुलकी ३८ वर्षीय जेन्ना जामेसोन विश्वको सबैभन्दा धनी पोर्न स्टार हुन । उनि संग ३० बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ ।

२. टेरा पाट्रिक्क
tera-patrick-17702

 

 

 

 

 

 

 

 

 

 

 

अमेरिकी मुलकी नै ३७ वर्षीय टेरा पाट्रिक्क विश्वको दोस्रो धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति १५ मिलियन डलर छ ।

३.  पेटेर नर्थ  
peternorthstars

 

 

 

 

 

 

 

 

 

 

 

क्यानडाका २० वर्षीय पेटेर नर्थ विश्वको सबै भन्दा धनी पोर्न स्टारको तेस्रो स्थानमा छन भने पुरुष तर्फ सबै भन्दा धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति १० मिलियन डलर छ ।

४. जेस्से जाने
jesse_jane_12

 

 

 

 

 

 

 

 

 

 

अमेरिकी मुलका ३३ वर्षीय जेस्से जाने चौथो धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति ८ मिलियन डलर छ ।

५. ट्रकि लोड्र्से
इलिजावेइतकी २७ वर्षीय ट्रकि लोड्र्से विश्वको पाँचौ धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति ७ मिलियन डलर छ ।

६. मरिआ टाकागि
maria

 

 

 

 

 

 

 

 

 

 

 

 

जापानकी ३५ वर्षीय मरिआ टाकागि विश्वको छैटौं धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति ६ मिलियन डलर छ ।

७. रोन जेरेमी
ron

 

 

 

 

 

 

 

 

 

 

 

 

 

६० वर्षीय रोन जेरेमी विश्वको सातौं धनी तथा पुरुष तर्फ दोस्रो धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति ५।५ मिलियन डलर छ ।

८. ब्री ओल्सोन
Bree-Olson

 

 

 

 

 

 

 

 

 

 

२७ वर्षीय ब्री ओल्सोन विश्वको आठौं धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति ५ मिलियन डलर छ ।

९. काटि मोर्गन
katie morgan

 

 

 

 

 

 

 

 

 

 

 

३३ वर्षीय ब्री ओल्सोन विश्वको नवौं धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति ४।५ मिलियन डलर छ ।

१०. लेक्सिङ्तोन स्टीले
Lexington-steele7

 

 

 

 

 

 

 

 

 

 

४४ वर्षीय लेक्सिङ्तोन स्टीले विश्वको दशौं धनी तथा पुरुष तर्फ तेस्रो धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति ४ मिलियन डलर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१