अबको ५० वर्ष पछि रोबर्टसंग पनि सेक्स गर्न सकिने…

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ भाद्र २०७२, मंगलवार ०८:०७

Captureएजेन्सी । अबको ५० वर्ष पछि रोबर्टसंग सेक्स गर्न सकिने भएको छ । अन्तराष्ट्रिय रिसर्च पत्रिका मिररको रिपोर्टमा सन् २०६५ सम्ममा यस्तो सम्भब हुने बताएको छ ।

यसको अध्यन गर्ने विशेषज्ञ डा. हेलेन ड्रिसकलका अनुसार टोक्नोलाजीको बिकास क्रम संगै आउने समयमा रोबर्टसंग सेक्स सम्बन्ध बारेका अध्यन भइरहको उनले बताए ।

उनका अनुसार रोबर्ट र मानिस बिच प्राकृतिक सेक्स सम्भब भएको बताएका छन् ।जसका कारण मानिसको सम्वन्ध पुरै परिवर्तन हुने सक्ने अनुमान गरिएको छ ।

डा.ड्रिसकल अनुसार मानिसहरु टोक्नोलाजी र मेसिनरी समान प्रति झुकाब बढ्दै गएकोले बैज्ञानिकहरु पनि रोबर्ट संग सेक्सका बिषयमा अध्यन अनुसन्धान गरिरहेको बताए ।

जुन व्यक्ति, प्रेममा बिछोड भएको , सेक्स पार्टनरको मृत्यु भएकाका लागी रोबर्ट एक असल साथी हुन सक्ने उनीहको दाबी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१