थाइल्यान्डको राजधानीमा बम विस्फोट कम्तिमा १५ जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ भाद्र २०७२, मंगलवार ०६:१६
थाइल्यान्ड । थाइल्यान्डको बैंककमा सोमबार साँझ बम विस्फोटन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटनमा परी १५ जनाको मृत्यु भइसकेको छ भने ८० जना गम्भीर घाइते भएको समाचार छ । विस्फोटनका कारण मृत्यु हुनेको सङ्ख्या अझै बढ्नसक्ने पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समय करिब ७ बजेतिर रातचप्रासनको एरावान धार्मिकस्थल नजिकै भएको विस्फोटनमा १५ जनाको मृत्यु भएको र केही घाइते भएको प्रहरी प्रवक्ता प्राउत थावानसिरीले बताए । उक्त स्थानमा अर्को एक बम पनि देखिएको प्राउथले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१