धर्म गुरुले सन्नीलाई राति-राति ‘बेडरुम’मै भेट्ने गरेको खुलासा !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ श्रावण २०७२, सोमबार १३:३७
भारतका प्रसिद्ध धर्मगुरुहरु आफ्नो कार्यकालमा सन्नीलाई दर्शन जाने गरेको भारतीय सञ्चार माध्यमले खुलासा गरेका हुन् । भर्खरै स्वघोषित धर्मगुरू राधे मा ले पनि सन्नीलाई वेडरुममै भेटेको खुलासा भएको हो ।
भारतमा अहिले चर्चाको शिखरमा रहेकी राधे मां ले महिनामा एकपटक मध्यरातमा सन्नीलाई भेट्दै आएकी थिईन् । यसअघिका धर्म गुरुले भेट्ने परम्पराअनुसार उनले पनि भेटेको बताइएको छ । आफूलाई देवीको अवतार भनेर चिनाउने राधे मांको यस्तो खुलासा भएको हो ।

राधे मां सन्नी लियोनीकी ठूलो फ्यान भएको समेत खुलेको छ । उनी सन्नीको गीतमा जमेरै नाच्थिन् । राधे मा विरुद्ध उजुरी दिने एक महिलाले यस्तो खुलासा गरेकी हुन् । राधे मा ले सन्नीका सबै फिल्मी र पोर्न भिडियोहरु समेत हेर्ने गरेको बताइएको छ ।
अरु धर्म गुरुहरु सन्नीसँग सेक्स वार्गेनिङ गर्न जाने भएपछि राधे मा ठूलो फ्यान भएकाले भेट्न गएकी हुन् । यस बारेमा सन्नीले अहिलेसम्म मुख खोलेकी छैनन् । यो खबरले भारतीय बजार तातेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१