रौतहट ३१ साउन ।
अभिमनु पटेल
संयुक्त मधेशी मोर्चाले गरेको बन्दी का कारणल रौतहट बाट चल्ने छोटो तथा लामो दुरीका सवारी साधनहरु थप भएका कारण सर्वसधारण जनता लाई आवत जावत गर्नमा कठिनाई भएको छ । सडकमा उतरेकाउत्रेका मधेशी दलका नेता र जनताहरु बाट रौतहटको गौर लगाएत विभिन्न ठाउँ ठाउँमा आगो तथा जुलुश सहित नाराबाजी गर्दै छन ।
रौतहटका मुख्य मुख्य बजारहरु गौर नगरपालिका , शिवनगर , गरुडा नगरपालिका, कटहरिया , चन्द्रपुर नगरपालिका लगायत बजार सुनसान रहेको छ । गौरमा बन्दकर्ताहररुले एउटा भारतिय नम्बरका BR05 PH 8705 जिप र BR 05 PA 8698 नम्बरको टेम्पू लाई तोड फोड गरेका छन ।
प्रतिक्रिया