आमाले छोरालाई काखमा लिइरहेको चार हजार वर्ष पुरानो कंकाल भेटियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ श्रावण २०७२, शुक्रबार ०७:०६

एजेन्सी– चीनमा हालै चार हजार वर्ष पुरानो मानव कंकाल भेटिएको छ । चीनका पुरातत्वविद्ले गरेको एक खोजका आधारमा भेटिएको यस कंकाललार्य आमाछोराको कंकाल भनिएको छ ।

कंकाल हेर्दा हामी पनि सजिलै अन्दाज लगाउन सक्छौ कि एक आमाले आफ्नो छोरालाई अंगालोमा लिएकी छन् । यसलाई २००० ईसा पूर्वमा कंघाइमा आएको भूकम्प वा अन्य यस्तै कारणले मृत्यु भएको आमाछोराको कंकाल हुन सक्ने अनुमान लगायएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१