भुवन केसी र जिया केसीबीच ‘अफेयर’ जगजाहरै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ श्रावण २०७२, शुक्रबार ०६:३७
काठमाडौं । भुवन केसी र जिया केसीबीच ‘अफेयर’ जगजाहरै छ । उनीहरू विगत दुई वर्षयता ‘लिभ इन टुगेदर’को स्थितिमा छन् ।
जिया भुवनको सिनामंगलस्थित घरमा ‘किचन’ सम्हालिरहेकी छिन् ।
भुवनले आफ्नो निर्देशनमा निर्माण गरेको ‘ड्रिम्स’ सिनेमामा भने जिया अटाएकी छैनन् ।
जियालाई प्रेमी भुवनको फिल्ममा अभिनय गर्ने रहर त किन नहोला र ? तर, भुवनले कसरी मनाए, त्यो भने रहस्यमै रहेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
ड्रिम्सको सुटिङभर नै जिया भुवन सँगसँगै रहिन् । तर, मुस्ताङजस्तो सुन्दर ठाउँमा सुटिङ गर्दा पनि उनीहरूले सँगै एक ‘स्न्याप’ पनि नखिचाएकोमा भने सुटिङका कलाकार, प्राविधिक सबै चकित परे ।
आखिर किन यस्तो गरे उनीहरूले रु के आफूहरूबीचको सम्बन्ध लुकाउनै चाहेका हुन् त रु बुझ्न गाह्रो छ । यो फोटो भने केही वर्षअघिको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१