यी हुन् बिबाह अघिनै गर्भवति हुने नायिकाहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ श्रावण २०७२, बिहीबार १०:१६

naeka-3एजेन्सी । विवाह पछि गर्भवती भएर सन्तान जन्माउनु सामान्य कुरा हो तर हलिउड र वलिउडका केही सेलिब्रेटीहरु भने विवाह पूर्व नै गर्भवती भएर विवादमा रहेका छन । विवाह अघिनै गर्भवती हुने केही वलिउडका नायिकाहरु यि हुन् ।

श्रीदेवी

विवाह अघि गर्भवती हुने वलिउडकी नायिका श्रीदेवी पनि एक हुन । उनी नायक अनिल कपुका दाजु बोनी कपुरसंग विवाह गर्नु अगाडि नै गर्भवती भएकी थिईन । बोनी कपुर श्रीदेवीसंग विवाह गर्नु अघि नै विवाहित थिए । अहिले श्रीदेवीका दुई छोरी छन । बोनी कपुरका अर्की श्रीमती मोना कपुर हुन् । मोनको सन् २०१२ मृत्यु भई सकेको छ । मोनाका छोरा अर्जुन कपुर अहिलेका जल्दा बल्दा नायक हुन । मोना हुदै बोनी कपुरले श्रीदेवीसंग विवाह गरेका हुन । चलचित्र निर्माता बोनी र श्रीदेवी विच चलचित्र निर्माणका क्रममा भेटघाट हुदा हुदै प्रेम भएको थियो । आखिर गर्भवती भएपछि मात्र श्रीदेवी र बोनी कपुर विच विवाह भयो ।

कोनकोना सेन शर्मा
कोनकोना सेन शर्मा पनि विवाह अगाडि नै गर्भवती हुन हलिउड नायिका हो । उनले सन २०१० सेप्टेम्बर ३ मा रणविर सुरीसंग विवाह गरेकी हुन । उनले विवाह भएको ६ महिना मै बच्चा पाएकी हुन । उनी हिन्दी , अंग्रजी तथा बंगाली फिल्मकी नायिका हुन ।sarika

सारिका ठाकुर
हिन्दी चलचित्रकी नायिका सारिका ठाकुर पनि गर्भवती भईसकेपछि विवाह बन्धनमा बाधिएकी हुन । बलिउड अभिनेता कमल हसनसंग विवाह गरेकी हुन । अहिलेकी व्यस्त नायिका श्रृति हसन सारिका ठाकुरकी छोरी हुन ।naeka2

अनुश्का शंकर
बलिउड सितारबादक अनुश्का शंकर रवि शकंरकी छोरी हुन् । उनी पनि विवाह अघि गर्भवती थिईन ।

अमृता अरोरा
२५ भन्दा चलचित्रमा अभिनय गरिसकेकी अमृता अरोरा वलिउडी आइटम डान्सर मलाईकी अरोरा खानकी बहिनी हुन । सन २०१० मा साकिल लडकसंग विवाह गरेकी अमृता सन् २०११ मा आमा बनेकी हुन । उनी पनि विहे अघिनै गर्भवती भएकी हुन । अमृता अहिले २ सन्तानकी आमा भईसकेकी छिन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१