दिमाग हल्लाउने २० वैज्ञानिक तथ्य

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ श्रावण २०७२, बिहीबार ०७:११

एजेन्सी ।  विज्ञानले चमत्कार गर्छ । यस्ता चमत्कार छन्, कोही चैँ पत्याउन मुस्किल छ । यस्तै, २० वैज्ञानिक तथ्य यस्ता छन्, जसले तपाईंको दिमागलाई अरु सक्रिय बनाउँछ ।

Science WoW Facts

१. पृथ्वी प्रतिघण्टा एकहजार माइलको चक्कर काटिरहेको छ र यसले ६७ हजार माइलको स्पेस लिएको हुन्छ ।

Science WoW Facts

२. स्कोल्याप्ससँग सयौँ आँखा हुन्छन् र ती सबै नीला हुन्छन् ।

Science WoW Facts३. ६५ प्रतिशत कच्चा दिमागी बालबालिका सुरुमा देब्रे हातले लेख्न रुचाउँछन् ।

Science WoW Facts

४. वैज्ञानिकहरुले यो पुष्टि गरे कि पहिला कुखुरा नै आएको हो ।

Science WoW Facts

५. शुक्र ग्रहमा खुई प्रकारका धातु स्नो हुन्छ । । वैज्ञानिकहरुले ग्यालिना र बिस्मुथिनाइट नाम दिएका छन् ।

Science WoW Facts

६. बोटविरुवाको पनि परिवार हुन्छ । तर कुनलाई बढी माया गर्ने भन्ने हेक्का हुँदैन । आआफ्नै ढंगले बलियो बन्न चैँ सबै लागेका हुन्छन् ।

Science WoW Facts

७. सामान्य समस्यामा क्षुद्र ग्रहले पृथ्वीलाई धक्का दिँदैन । सन १९०८ मा एउटा क्षुद्रग्रहको २८ हजार फिट स्पेस भत्कँदा पृथ्वीमा पनि शक भयो । एक सय ५० हाइड्रोजन बम्बको जस्तो धक्काले पृथ्वीको साइबेरियन जंगलमा आठ सय माइलमा प्रभाव पारेको थियो ।

Science WoW Facts

८. समुद्री सतहको सबै भन्दा गहिरो तह २५ एम्पाएर छ । भवनको गहिराइ भने ३६ हजार दुई सय फिट सम्म देखिएको छ ।

Science WoW Facts

९. पृथ्वीको गुरुत्वाकर्षण शक्ति यस्तो छ कि पृथ्वीको एक साइडबाट खाल्डो खन्ने र त्यसमा छिर्ने हो भने अर्को साइडमा निस्कन जम्मा ४२ मिनेट लाग्ने छ ।

Science WoW Facts

१० दिमागको प्राविधिक नाम फेनोप्यालाटिन ग्याङलिओनेउराल्जिया हो ।

Science WoW Facts

११. भूगर्वविद्हरुले के पत्ता लगाए भने, हीराभित्र पिनटको बटर भेटिएको छ ।

Science WoW Facts

१२.पाँच सय ७ वर्ष अघि नै हड्डी नहुने जीवको मृत्यु भएको हो । अहिले पनि वैज्ञानिकहरु यसलाई मारिरहेका छन् ।

Science WoW Facts

१३. समुद्री माछा शार्क एक सय वर्षसम्म बाँच्न सक्छ ।

Science WoW Facts

१४. विज्ञानले भन्छ कि, तपाईं एउटा ठाउँको रेखा लगातार कोरिरहेको हुनुहुन्छ, त्यहाँ पुग्न जम्मा एक घण्टा त लाग्न सक्छ ।

Science WoW Facts

१५. मध्यम साइजको बादलको समूहको तौल त्यति हुन्छ, जति आठ सय हात्तीको तौल हुन्छ ।

Science WoW Facts

१६. रसियाको सरफेस क्षेत्र यम ग्रहको भन्दा ठूलो छ ।

Science WoW Facts

१७. समुद्री घोडाको आमाशय नै हुँदैन । खाना लिने आन्द्रामात्र हुन्छ ।

Science WoW Facts

१८. कसैसँग हात मिलाउँदा त्यति धेरै जिवाणु सरिसकेको हुन्छ, जति एक पटक चुम्बन गर्दा पनि सर्दैन ।

Science WoW Facts

१९. तपाईंले एक वाक्य पढिरहँदा एक बिलियन सौर्य ऊर्जा तपाईं हुँदै पास भइरहेको हुन्छ ।

Science WoW Facts

२०. मान्छेको दिमागले प्रतिसेकेन्ड ११ मिलियन सूचनाको स्रोत ग्रहण गर्न सक्छ तर त्यसको स्रोत भन्ने जम्मा ४० वटा हुने छ ।

एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१