भारतमा पोर्न साइटमाथि लगाइएको प्रतिबन्ध एक साता नवित्दै फेरि खुकुलो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ श्रावण २०७२, बिहीबार ०६:४७

Sunny-Leoneसेलिब्रटीहरुले चर्को विरोध जनाएपछि भारतमा पोर्न साइटमाथि लगाइएको प्रतिबन्ध एक साता नवित्दै फेरि खुकुलो भएको छ । भारतिय सरकारले सरकारले ३१ जुलाईमा ८५७ वेबसाइटलाई ’अनैतिक तथा अश्लिल’ सामग्री राखेको भन्दै प्रतिबन्धित गर्ने निर्णय लिएको थियो । उक्त निर्णयको विरोधमा लिउडकी कान्छी पुस्ताकी अभिनेत्री सोनम कपूरले पनि सरकारको सो फैसलाको विरोधमा ट्विट गर्दै आक्रोश पोखेकी थिइन् ।
उनले पोर्नसाइट बन्द गरेर भारतीय नागरिकको मानसिकता बदल्छु भन्नु गलत भएको उल्लेख गरेकी छिन् । यस्तो निर्णय गर्नेहरु मूख भएको सोनामको भनाइ थियो । सर्वत्र आलोचना भएपछि सञ्चारमन्त्री रविशंकर प्रसादले मंगलबार बैठक डाकेर वेबसाइट प्रतिबन्धको निर्णयमाथि समीक्षा गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१