विशेषतः परातात्विक कुराहरुको संरक्षणका लागि संग्राहलयको स्थापना गरिन्छ । विशेष किसिमको महत्व बोकेका पुराना कुराहरु संकलन गरेर संग्राहलयमा राख्ने गरिन्छ । संसारमा विभिन्न किसिमका महत्व बोकेका पुराना सामग्री समेटेर संग्राहलयहरु बनाइएका छन् । तर, कहिँ यस्ता संग्राहलय पनि छन् जहाँ संकलित सामग्री हामीलाई वाहियातजस्तो लाग्छ । हामीलाई महत्वपूर्ण छैन जस्तो लाग्ने तर थुप्रै मानिसहरुको आकर्षणस्थल बनेका केही संग्राहलयहरु (फोटोफिचर)
इनटर्नेशनल बनाना म्युजियम, क्यालिफोर्निया
द सेन्टर फर पपेट्री आर्टस्, जर्जिया
म्युजियम म्याचस्टिक मार्वल्स, लोवा
न्यू ओर्लिएन्स फार्मेसी म्युजियम, लुसियाना
म्युजियम अफ ब्याड आर्ट, म्यासाचुसेट्स
प्रतिक्रिया