अमेरिकामा गोली चल्दा ६ बालबालिका सहित ८को मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ श्रावण २०७२, मंगलवार ०७:१३

six killedएजेन्सी । अमेरिकाको टेक्सास राज्यको एक घरमा बन्धुकधारीले आक्रमण गर्दा ६ बालिका सहित ८ व्यक्तिको मृत्यु भएको छ । मृतकहरुको टाउकोमा गोली प्रहार गरिएको छ ।

एक बालिका चिच्याएको आवज सुनेसँगै प्रहरी घटना स्थलमा पुगेपनि गोली चलाउने व्यक्ति भागेका थिए ।

तर पछि प्रहरीसँग अपराधीले आत्मसमर्पण गरेको बीबीसीले जनाएको छ ।

डेभिड कोन्लि नाम गरेका मानिस यस अघि पनि राजधानीमा हत्या लगायतमा संलग्न भएको प्रहरीको भनाई छ ।

हत्याका कारणका बिषयमा अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१