मंगल ग्रहमा मानव बस्ती भेटीयो, गंगटा खोज्दै महिला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ श्रावण २०७२, सोमबार १३:१०

mars-images_woman_gangato_809086259

एजेन्सी । बैज्ञानिकहरुले मंगल ग्रहमा जीवन भेटीएको प्रमाण पेश गरेका छन् । अन्तरिक्ष एजेन्सी संस्था नासाले अन्तरिक्षबाट खिचेको मंगल ग्रहको तस्बिरमा महिला र गंगटा भेटीएको हो ।

mars-images_woman_gangato1

बैज्ञानिकहरुले तस्बिरको अध्ययन गरेर मंगल ग्रहमा महिला र गगंटो भेटीएको दाबी गरेका हुन् । वैज्ञानिकहरुले मंगल ग्रहमा जीवको बसोबास हुनसक्ने बताएपनि अहिलेसम्म जीवित प्राणीबारे कुनै प्रमाण दिन सकेका थिएनन् ।

वैज्ञानिकहरुले मंगल ग्रहमा महिला र गंगटो भेटिएको दाबी गरेपछि सामाजिक सञ्जालमा हलचल नै मच्चिएको छ । वैज्ञानिकहरुले मंगल ग्रहमा महिला शुक्र ग्रहबाट आएको दाबी समेत गरेका छन् ।

mars-images_woman_gangato12

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको क्युरियोसिटी रोवटले खिचेको दुर्इ तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चित भइरहेका छन् । तिनै तस्बिरका आधारमा मंगल ग्रहमा मानिस र गंगटो रहेको अनुमानमाथि बहस शुरु भएको हो ।

woman in mars

तस्बिरमा एउटा महिला हिडिरहेको देख्न सकिन्छ । जसलार्इ केही मानिसले भने महिलाको भुतको रुपमा पनि ब्याख्या गरेका छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता र केही वैज्ञानिकले ती महिलाको छाती र पाखुरासमेत प्रष्टसँग देखिएको बताएका छन् ।

नासाले भने अहिलेसम्म यी तस्बिरमा देखिएका आकृतिबारे मुख खोलेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१