प्रि-पेड स्काइ फोनमा नाइट प्याकेज १ महिना सम्म रातभरी फोन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ श्रावण २०७२, सोमबार ११:४०

350x350_IMAGE39094429नेपाल टेलिकमले आफ्नो प्रि-पेड स्काइ फोनमा नाइट प्याकेजमा ग्राहकलाई २० रुपैयाँमामा १ महिलना सम्म रातभरी कल गर्न सकिने सुविधा दिएको छ । स्काइ नाइट प्याकेजमा स्काइ फोनबाट नेपाल टेलिकमको नेटवर्क भित्र कल गर्दा जम्मा १ महिना सम्म २० रुपैयाँमा मात्र लाग्छ ।

Prepaid Sky Mobile बाट रातभरी कल गर्दा पनि महिनामा २० रुपैयाँ मात्र लाग्छ । टेलिकमले राति १० बजेदेखि बिहान ६ बजेसम्म नाइट प्याकेज दिँदै आएको छ ।

यो सेवा लिनका लागि के गर्नुपर्छ ?
हो, Prepaid Sky Mobile बाट राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीको नेटवर्कभित्र कल गर्दा ३० दिनसम्मका लागि कर वाहेक २० रुपैयाँ मात्र तिरे पुग्छ । यो सेवा सुचारु गर्नका लागि CDMA Prepaid सेवाका ग्राहकहरुले मोबाइलको Message Box मा night टाइप गरी 1415 मा SMS पठाउनु पर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१