राप्रपा नेपालद्धारा संवाद समितिको बैठक बहिस्कार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ श्रावण २०७२, आईतवार १३:०६

rapकाठमाडौं, २४ साउन । मधेस केन्द्रित चार दल र राप्रपा नेपालले संवाद समितिको बैठक बहिस्कार गरेका छन् । राप्रपा नेपालले धर्म सम्वन्धि व्यवस्था र मधेस केन्द्रित दलहरुले संघीयतामा असन्तुष्टि जनाउँदै बैठक बहिस्कार गरेका हुन् । शनिबार मध्य रातमा चार प्रमुख दलले ६ प्रदेशको खाकासहित सीमांकनमा सहमति गर्दै हस्ताक्षर गरेपछि त्यसको विरोध स्वरूप राप्रपा नेपालले बहिष्कार गरेको हो। यद्यपी संवधान सभा बैठक के गर्ने भन्ने उसले निर्णय गरेको छैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१