तपाइलाइ विश्वास गर्न गाह्रो पर्ला तर यो सत्य कुरा हो । विश्वमा हरेका देशमा आ-आफ्नै संस्कार र सभ्यता हुन्छन जसले मानिसलाइ नैतिकतामा बाँधेर राखेको हुन्छ । तर सवै देशमा एउटै मुल्यमान्यता हुन्छन भनेर ब्याख्या गरियो भने गलत हुन जान्छ । नेपाली समाजमा विवाहित महिला पर पुरुषसंग बोल्यो भने पनि अनेक खालका शंका हुने गर्दछ तर अफ्रिका महादेशको नामिबियामा रहेको कोकोलेण्डभर टापूमा बस्ने हिम्बा जातका आदिबासी समूदायमा विवाहित महिलाले अर्कै पुरुषसित शारीरिक सम्बन्ध राख्न पाउने चलन रहेको छ । उनिहरुले लुकिछिपी होइन खुल्लारुपमा नै शारीरिक सम्बन्ध राख्ने गर्दछन । उक्त समुदायमा बिवहा अघि शारीरिक सम्बन्ध राख्न पाइदैन तर बिवहा पश्चाताप भने आफुले श्रीमानकै अगाडी आफुले रुचाएको व्यक्तिसंग शारीरिक सम्बन्ध राख्न पाइन्छ । रोचक कुरा त यो छ कि हिम्बा जातका आदिबासीहरुले घरमा श्रीमान हुदाहुदै पनि अर्को पुरुष विवहा गरेर ल्याउन सक्ने नियम बनाएका छन् ।
प्रतिक्रिया