भिल्लाको विजयी सुरुवात

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ श्रावण २०७२, आईतवार ११:२४

preइङ्लिस प्रिमियर लिग फुटवलमा म्यान्चेष्टर युनाइटेड, क्रिस्टल प्यालेस, लेसेस्टर सिटी र एस्टन भिल्लाले विजयी सुरुवात गरेका छन् । लिगको पहिलो खेलमा म्यान्चेष्टरले टटनहम हटस्परलाई १्–० ले, क्रिस्टल प्यालेसले नर्विच सिटीलाई ३–१ ले, लेसेस्टर सिटीले सन्डरल्याडलाई ४–२ ले र एस्टन भिल्लाले बर्न माउथलाई १–० गोल अन्तरले पराजित गर्दै लिगमा सफल सुरुवात गरे । हिजै भएका अन्य खेलमा एर्भटन र वाटफोर्ड तथा चेल्सी र स्वान्सीले २–२ को बराबारी खेलेका छन । लिगको आजको खेलमा आर्सनल र वेस्टह्याम, न्युक्यासल र साउथह्यम्प्टन तथा स्टक सिटी र लिभरपुल भिड्ने छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१