त्यो बेलामा भारतीय फिल्ममा हिरोईन बन्न निर्देशकको अगाडि कपडा उतार्नु पथ्र्यो (तस्बिर सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ श्रावण २०७२, आईतवार ०७:३९

काठमाडौं ।

unnamed (2)_22 कुनै समय बलिउड फिल्ममा नायिका बन्न चाहने महिलाहरुले ठुलै सामना गुर्न पथ्र्यो ।आज भन्दा करिब ६० बर्ष अगाडि महिलालाई फिल्ममा एउटा सेक्स अब्जेक्टको रुपमा हेरीन्थ्यो । एउटा फिल्ममा आगमन गर्नका लागि फिल्मका निर्देशकका अगाडि ति महिलाले कपडा खोलेर देखाउनु पथ्र्यो । ६० दशक अगाडि महिलाहरुले फिल्म क्षेत्रमा करिअर बनाउन त्यति सजिलो थिएन जति अहिले छ ।

सन् १९५१ मा बलिउडको एक फिल्मको अडिसनमा एक महिलाले निर्देशकको आफ्नो कपडा उतार्नु परेको यहाँ उल्लेख गरीएको तस्बिरमा देख्न सकिन्छ । यि तस्बिर लाइफ म्यागेजीनका पत्रकार जेम्स बुरके ले खिचेका हुन् । जतिबेला निर्देशक अब्दुल राशिद करदारले आफ्नो फिल्मको लागि बिदेशी महिलाको अडिसन लिइरहेका थिए ।निर्देशक राशिदले शाहजहां (१९४६), दिल्लगी (१९४९), दुलारी (१९४९), और दिल दिया दर्द लिया (१९६६) जस्ता फिल्मको निर्देशन गरेका थिए । एजेन्सी

unnamed_20

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१