एटम बम खसालिएको ७० वर्ष पुरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ श्रावण २०७२, शुक्रबार १३:३९

bomजापानले आफ्नो भुमी हिरोशिमामा अमेरिकाद्धारा विनाशकारी एटम बम खसालिएको ७० वर्ष पुरा भएको दिन आज विशेष कार्यक्रम गरी सम्झदैछ । दोस्रो विश्वयुद्धताका अमेरिकी हवाई सेनाले अगस्ट ६ मा हिरोशिमा र त्यसको ३ दिनपछि नागाशाकी भन्ने स्थानमा खसालेको बमका कारण १ लाख ४० हजार जापानी नागरिकले ज्यान गुमाएका थिए । सो बम काण्डपछि नै दोस्रो विश्वयुद्ध अन्त्य भएको मानिन्छ । घटनामा परी मृत्युवरण गर्नेहरुको सम्झनामा हिरोशिमा मेमोरियल पार्कमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सिन्जो आबेले विश्वलाई शस्त्रअस्त्र र हतियार मुक्त गरी निशस्त्रिकरणको बाटोमा लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१