ज्ञानेन्द्र मल्ल मलेसिया नजाने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ श्रावण २०७२, शुक्रबार १३:१६

ganendraनेपाली क्रिकेट टीमका उपकप्तान ज्ञानेन्द्र मल्ल पारिवारिक कारणले व्याट फर नेपालका लागि मलेसिया नजाने भएका छन् । भूकम्पपीडितलाई सहयोग जुटाउन आगामी आइतवार हुने च्यारिटी म्याच हुँदैछ । ज्ञानेन्द्र घरायसी कारण मलेसिया नजाने प्रशिक्षक पुवुदु दसानायकेले बताएका छन् । उनको स्थानमा नरेश बुढाऐरलाई राखिएको छ । नेपाली टोली आज राति मलेसिया जादैछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१