काठमाडौँ । एक ब्रिटिस जोडी टेलिफोन बुथमै यौन क्रियामा संलग्न भएको तस्वीर भाइरल बनेको छ । ३० वर्षीय गाभिन वाइन तथा ४१ वर्षीया लिसा कार्लेको जोडी त्यस्तो अवस्थामा भेटिएको हो ।
गाभिनले बताए अनुसार उनीहरु बजारमा बियर किन्न जान लागेका थिए । ‘त्यो एकदमै गर्मी दिन थियो’ गाभिनले भने, ‘हामी जोक भन्दै हाँस्दै बाटो काटिरहेका थियौं ।’ त्यसैक्रममा दुवै जनाको सहमतिमा उनीहरुले सम्बन्ध राखेका थिए ।
यद्यपी बटुवाहरुले उक्त क्रियाकलापको भिडियो रेकर्डिङ गर्ने, तस्वीर खिच्ने काम गरे जुन कुरा जोडीले पत्तै पाएन । जब तस्वीर र भिडियो भाइरल भयो तब मात्र उनीहरुले त्यसको जानकारी पाए । ‘हामीले कसैले ख्याल गर्ला भनेर सोचेनौं ।’ गाभिनको भनाई उद्यृत गर्दै हफिङटन पोष्टमा प्रकाशित समाचारमा उल्लेख छ । साप्ताहिक
प्रतिक्रिया