सरिताको ‘आइ लव यु भन्छु काले माइण्ड नगर’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ श्रावण २०७२, मंगलवार १४:३३

sarita3यूवा पुस्ताकी चर्चित गायिका सरिता प्रजापतिले पहिलो पटक तिजको गीत बजारमा ल्याएकी छिन् । यसपालिको तीजमा “आइ लव यु भन्छु काले माइण्ड नगर” बोलको गीत सरिताले दर्शक,स्रोता माझ ल्याउने तयारी गरेकी हुन् । यो गीतको भिडियो समेत खिचिसकिको छ भने उक्त भिडियो केहि दिन भित्रमा नै बजारमा ल्याउने सरिताले जानकारी दिइन । “आइ लव यु भन्छु काले माइण्ड नगर” भन्ने बोलको तीज गीतमा स्वर, संगीत र रचना स्वयं सरिताकै छ ।

saritaम्युजिक भिडियोको निर्देशन केदार धितालले गरेका छन् । भिडियोको छायाङ्कन ज्ञानेन्द्र शर्माले गरेका छन् भने गायिका सरिताकै अभिनय देख्न पाइने छ । म्युजिक भिडियोमा गायिका सरितासँगै अभिनयमा सोनु राई, राज केसी, सुनिल गुरुङले साथ दिएका छन् । पेशाले नर्स सरिता गायनमा पनि उत्तिकै जमेकी छन् । पहिलो पटक दर्शक, स्रोतामाझ तिजको गीत ल्याउदै गरेकी सरिता अन्य गीतहरु झै आफ्नो “आइ लव यु भन्छु काले माइण्ड नगर” बोलको तिजको गीतमा पनि सबैले साथ दिने सरिता बताउछिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१