पत्नीले हनिमुनको दिन ओछ्यानमा पिसाब गरेपछि……

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ श्रावण २०७२, मंगलवार १२:२८
Woman lying on bed
Woman lying on bed

नवविवाहित एक पुरुषले पत्नीसँग शारीरिक सम्बन्ध राख्न अस्वीकार गरेका छन् । नवदम्पती जिम्बाबेका ताकेसुर बान्डा र प्रिमरोज साकुरवान्या हुन् । बिहेलगत्तै दुवै हनिमुन गएका थिए तर पहिलो रातमै प्रिमरोजले पिसाब गरेर होटलका तन्ना र डसना भिजाइदिएपछि बान्डालाई ठूलो घाटा लाग्यो । प्रिमरोजले आइन्दा त्यसो नगर्ने वाचा गरिन् तर हरेक रात पलंग पोखरी बन्न थालेपछि बान्डाले उनीसित सेक्स नगर्ने निधो गरे । उनको भनाइ थियो, ‘कोठा प्रिमरोजको पिसाबको गन्धले बस्नै नहुने हुन्छ, त्यस्तो स्थितिमा कसरी सेक्स गर्नु ?’ यथार्थमा प्रिमरोजको बाल्यकालदेखि नै बिछ्यौनामा पिसाब गर्ने बानी थियो । यो बानी छुटाउन ७ हजार डलर खर्च भइसकेको तर उपचार सफल नभएको प्रिमरोजले बताइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर १३, २०८१