भवन भत्किँदा कम्तिमा ११ जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ श्रावण २०७२, मंगलवार १२:२२

indiaभारतको मुम्बईस्थित ठाणेको नोपाडा इलाकामा भवन भत्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । सोमबार राती तीन तले भवन भत्कँदा केही व्यक्ति भग्नावशेषमा पुरिएको आशंका गरिएको छ । ५० वर्ष पुरानो भवन भत्कनुअघि नै खतरनाक घोषित गरि खाली गर्न निर्देशन दिएको अधिकारीहरुले जनाएका छन् । गत हप्ता पनि ठाणेमा एउटा भवन भत्कँदा नौ जनाको मृत्युभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१