सल्माले आफ्नै हातले वक्षस्थल छोपेपछि….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ श्रावण २०७२, मंगलवार १२:२०

salmaओस्कार अवार्डमा मनोनित समेत भएकी हलिउड अभिनेत्री सल्मा हायक बेला बखतमा विवादमा तानिरहने नायिकाकै सूचिमा पर्छिन । त्यहि क्रममा ४८ वर्षीया अभिनेत्री सल्मा हायकले आफ्ना फ्यानका लागि भन्दैं टपलेस फोटोसुट गरेकी छिन् । जुन फोटोसुटले अहिले उनका फ्यानहरु नै आश्चर्यचकित भएका छ । फोटोमा टपलेस सल्माले वक्षस्थललाई आफ्नै हातले छोपेकी छन् । टपलेस फोटोसुटपछि एक मिडियासँग कुराकानी गर्दै भनिन् ‘म सधैं ठान्थें मेरा हात निकै ठूला छन् तर यति ठूला पनि रहेनछन् कि जसले मेरो वक्षलाई पूर्णत: ढाक्न सकोस् । फोटोसुट गर्दासम्म पनि मलाई हातले सबै ढाकेको होला भन्ने लागेको थियो । तर सोचेजति रहेनछ ।’ तर पनि उनलाई त्यसमा आपत्ति भने छैन । उनले अगाडी थपिन ‘यो उमेरमा यस्तो फोटो खिच्नुले एकदमै रोमाञ्चकता दिइरहेको छ ।’ सन् २००२ को चलचित्र ‘फ्रिडा’ मा मुख्य भुमिका निभाएपछि सल्माको चर्चा हलिउडका सर्वाधिक चुलिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१