काठमाडौँ । अचानक प्रकाश मरेपछी सम्पदाको परेली भिजेको दृश्य हालै शूटिङ सम्पन्न भएको आज परेली भिजेछ तिम्रो बोलको गीतको भिडियोमा देख्न पाईन्छ जसमा धेरै समय अगाडि देखि म्युजिक क्षेत्रमा निरन्तर रुपमा लागेका गायक सुमन कुमार श्रेष्ठको आवाज सुन्न पाइन्छ । गायक आफैले नै शब्द र सङीत पनि भरेको यस गीतमा मायामा भोगिने भोगाईहरु पराई सँगको सम्बन्धले निम्त्याउने कुराहरु र त्यस्को असर र पछुतोको बारेमा अलि फरक तरिकाबाट प्रस्तुत गरेको कुरा पनि लामोसमय देखि सँचारकर्मी तथा भिडियो डाईरेक्टरले भने र बाकी कुराहरुको लागि भने भिडियो रिलिजकै प्रतीक्षा गर्नु पर्ने कुरा सरोजले बताए ।
धेरै नै भिडियो हरुबाट राम्रो प्रतिकृया पाएका ह्यारी महर्जनको सिनेम्याटोग्राफी रहेको यश भिडियोलाई भने आफ्नो काममा राम्रै ख्याती कमाएका इडिटर उज्ज्वल ढकालले ईडिइङ गरेका छन । प्रकाश,सम्पदा र जेनिसाको अभिनय हेर्न पाईने यश भिडियोबाट दर्शकको के कस्तो प्रतिकृया आउला भन्ने पर्खाइमा रहेको कुरा गायक सुमन कुमार श्रेष्ठले बताए । झण्डै दर्जन म्युजिक भिडीयोमा अभिनय गरीसकेकी सम्पदा पनी यस भिडीयोमा आफुले अरुमा भन्दा पृथक रुपमा प्रस्तुत भएको बताउछिन् ,। उनि भन्छन.‘ मैले यस अघि गरेका भिडीयोमा भन्दा यसमा धेरे मेहनत गरेकी छु , यसले मेरो मोडलिङ उचाईलाई अझ माथि उठाउने विस्वास लिएको छ, ।’
प्रतिक्रिया