मौका परीक्षा साउन २० गतेबाट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७२, सोमबार १६:१६

eduभक्तपुर, १८ साउन । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन २० गते बुधबारदेखि सुरु गर्ने एसएलसी पूरक (मौका) परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षाको केन्द्र सम्बन्धित जिल्लाको सदरमुकाममा हुने पनि जानकारी दिइएको छ भने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ । परीक्षामा दुई विषयसम्म लागेकाले पुरक परीक्षा दिन सक्ने व्यवस्था छ ।

पुरक परीक्षाको तालिका
२० गते बुधबार अनिवार्य अंग्रजी
२१ गते विहीबार अनिवार्य नेपाली
२२ गते शुक्रबार अनिवार्य गणीत
२३ गते शनिवार अनिवार्य विज्ञान
२४ गते आइतबार अनिवार्य सामाजिक शिक्षा
२५ गते सोमबार स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा
२६ गते मंगलबार ऐ. प्रथम पत्रका सवै विषयहरु
२७ गते बुधबार ऐ. द्धितिय पत्रका सवै विषयहरु

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१