भारत र बंगलादेशबिच इलाका साटासाट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७२, सोमबार ११:४६

ilakaएजेन्सी । भारत र बंगलादेशले १ सय ६० साना इलाका साटासाट गरेका छन् । १८ औं शताब्दीमा दुवै मुलुकमा स्थानीय शान्ति सम्झौताका लागि निर्मित ती इलाका साटासाट गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुबै इलाकामा नयाँ देशको राष्ट्रिय झण्डा फहराइएको छ । सरकारले ती स्थानका बासिन्दालाई स्वतन्त्र रुपमा राष्ट्रियता चुन्न अधिकार दिएको छ । उनीहरुले आफ्नो इच्छा अनुसारको पहिचान लिन पाउने छन् । सन् १९४७ मा भारत विभाजित भएपछि ती इलाकाका बासिन्दा राज्यविहिन भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१