‘अपणो नेपाल अपणो गौरव’ को गौरवमय दुइ सयौ भाग पुरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ श्रावण २०७२, आईतवार २१:०८

11825228_499181846898581_2833446683472161750_nकाठमाडौँ,१७ साउन । हिमालय टेलिभिजनको साप्ताहिक प्रस्तुति कार्यक्रम ‘अपणो नेपाल अपणो गौरव’ ले गौरवमय दुइ सयौ भाग पुरा गरेको छ । दुइ सयौ भाग पुरा गरेको खुसियालीमा हिमालय टेलिभिजन परिवारले  केक काटेर भव्यता पुर्वक मनाएको छ   ।11222530_10206455708207787_2543576408376777242_n

कार्यक्रम प्रस्तोता दयाराम अग्रवालले संचालन गर्दै आएको उक्त कार्यक्रम मारवाडी समुदाय लक्षित कार्यक्रम अन्तर्गत पर्दछ । कार्यक्रममा बोल्दै हिमालय टेलिभिजनका अध्यक्ष ललित अग्रवालले उक्त कार्यक्रमलाई आफुले संस्कृतिको जगेर्नार्थ अरु सयौ भाग प्रस्तुत गर्न इच्छुक रहेको बताउनु भयो  । यस्तै कार्यक्रमका प्रस्तोता दयाराम अग्रवालले उक्त कार्यक्रम संचालन गर्न पाउदा आफुलाई गौरवान्वित महसुस भएको जिकिर गर्नु भयो  । 11800515_862782437109889_6542038330472185963_n

अमृतभोग कम्प्लेक्स डिल्लीबजारमा भएको कार्यक्रममा व्यवसायी बिनोद चौधरी ,दिपक मलहोत्रा ,नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष निर शाह ,हिमालय टेलिभिजनका प्रमुख कार्यकारी निर्माता  नारायण पुरी , सबिना कार्की ,दीपाश्री निरौला ,लगायतको उपस्थिति रहेको थियो ।11703072_499181910231908_8304307201877902288_n

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१