झिँगा मार्ने विषादी खादा २ बर्षिय बालीकाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० जेष्ठ २०७१, मंगलवार १२:१५

अजयकुमार साह / उदयपुर(गाईघाट) २० जेठ । उदयपुको त्रियुगा नगरपालिका १३ चुहाडेमा झिँगा मार्ने विषादी खादा एक दुई बर्षिय बालिकाको ज्यान गएको छ ।स्थानिय दिपराज राईको २ बर्षिय छोरी दिपीका राईको सोमबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । राई परिवारले विहान अन्दाजी ७:३० बजेको समयमा घरको कोठामा झिँगा भन्किन थालेपछि झिँगा मार्ने विषादी घोलेर भुईमा राखेका थिए ।download

भुईमा राखिएको भिँगा मार्ने विषादी बालिकाले खेल्दै मुखमा हालेको हुनसक्ने प्रहरीले जनाएको छ । मृतक राईको शव हिजो पोष्टमार्टम पछि अपरान्ह आफन्तलाई बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २३, २०८१