नेपाल ९ विकेटले पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ श्रावण २०७२, आईतवार ११:३६

nepali criनेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो खेलमा शनिबार ९ विकेटले पराजित भएको छ । स्कटल्यान्डको आयरमा अघिल्लो दिन स्थगित खेलमा नेपालको केही लागेन् । नेपाल बुधबार भएको पहिलो खेलमा पनि ३ रनले पराजित भएको थियो । शुक्रबार टस हारेर ब्याटिङ गर्न आएको नेपाल ४९।१ ओभरमा १ सय ६७ रनमा अलआउट भएको थियो । वर्षाका कारण ३ घन्टा रोकिएको खेल फेरी सुरु भएको थियो । त्यसपछि स्कटल्यान्डलाई डकवर्थ लुइस पद्धतिमा २२ ओभरमा १ सय १० रनको लक्ष्य दिइएको थियो । स्कटल्यान्डले १।४ ओभरमा १५ रन बनाएको समयमा फेरी वर्षा भएपछि खेल अवरुद्ध हुन पुगेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१