भारतमा फेरी ११ ब्रान्डको चाउचाउमा प्रतिबन्ध

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ श्रावण २०७२, आईतवार १०:३५

waiभारतको विहारमा थप ११ ब्रान्डका चाउचाउमा प्रतिबन्ध लगाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सेप्टेम्बर १ तारिखदेखि यी ब्रान्डका चाउचाउको खरिद बिक्रि,प्रचारप्रसार र भण्डारणमा प्रतिबन्ध लाग्ने छ । विहार सरकारले ५ कम्पनीका ११ ब्रान्ड चाउचाउमा प्रतिबन्ध लगाएको हो । नोर मसला नुडल्स, फूडल्स मल्टी ग्रेन आटा मसला, चिंग्स मन्चूरियन तथा भेज हक्का नुडल्स र टप रेमन तथा यप्पि नुडल्स अब प्रतिबन्धित हुनेछ । विहार सरकारले यी चाउचाउमा टेस्टिन पाउडर भेटिएपछि प्रतिबन्ध लगाएको हो । यसअघि भारत सरकारले म्यागी चाउचाउमा प्रतिबन्ध लगाइएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१