बलिउडका फेसन डिजाइनर नायिका – फोटो फिचर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ श्रावण २०७२, आईतवार ०६:२७

बलिउडमा छाउनु पुर्व नायिकाहरु कि त मोडलिं‍ङमा थिए, कि कुनै सुन्दरी प्रतियोगिता जितेका थिए, कि त बलिउडकै सफल कलाकारका छोरी थिए। केही यस्ता नायिका पनि छन् जो फेसन डिजाइनर पनि छन्। आफुले लगाउने लुगाको डिजाइन आफै पनि गर्छन्। भर्खरै मात्र चर्चित नायिका माधुरी दिक्षितले आफ्नै कपडाको ब्रान्ड ‘मैडज’ सुरु गरेकी छिन्। यी हुन् बलिउडका ती नायिका जो फेसन डिजाइनिजसंग जोडिएका छन्।

आलिया भट्ट

alia bhatt cute

‘जबङ’ नामल ब्रान्डसंग जोडिएकी यी जल्दीबल्दी नायिका आलिया भट्ट आफ्नै उमेर समुहको फेसनमा बढी जोड दिन्छिन्।

सबै भन्दा खोजिने आलियाका तस्विर (फोटो फिचर)

करिना कपुर

kareena kapoor cute

बलिउडकी बेबो अन्तर्राष्ट्रिय ब्रान्ड ‘बेबो’संग जोडिएकी छिन।

करिना कपुरका १० ‘सेक्सी’ तस्विर..(फोटो फिचर)

श्रद्धा कपुर

shradda kapoor cute

नायिका श्रद्धा कपुर आफ्नै ब्रान्ड ‘इमरा’ को लागि डिजाइनिग गर्छिन्।

श्रद्धाको सबैभन्दा बोल्ड तस्विर (फोटो फिचर)

सोनम कपुर

sonam kapoor cute

आफ्नो बहिनी रियासंग मिलेर नायिका सोनम कपुरले आफ्नै ब्रान्ड ‘रेसन’ लञ्च गरेकी थिइन।

सोनमको अहिलेसम्मकै हट पोज..(फोटो फिचर)

दिपिका पादुकोण

deepika padukone cute

दिपिका पादुकोण ‘भ्यान ह्युसेन’ संग जोडिएकी छिन्।

बलिउडका १० सेक्सी तस्विर..( फोटो फिचर )

कंगना रनावत

kangana ranaut cute

कंगना रनावत आफ्नो कयौं फिल्ममा आफै कस्ट्युम डिजाइन गर्छिन्।

कंगना रनावतको सेक्सी फोटो शुट ( तस्वीर सहित)

मलाइका अरोरा खान

malaika arora khan cute mirror

मलाइका अरोरा खानको आफ्ने फेसन ब्रान्ड छ ‘द क्लोजेट लेबल’।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१